नेकपा एमालेले स्थायी कमिटीको बैठकमा माधव नेपाल पक्षलाई पनि बोलाए
नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । आइतबार दिउँसो ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बोलाइएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । तामाङका अनुसार भोलिको आइतबार…
खराका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात
पोखरा । पोखराका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । उनलाई बिहान ४ बजेतिर मस्तिष्कघात भएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए । उनका अनुसार मेयरको अवस्था अहिले सुधारोन्मुख…
साहित्यकार सुमन बर्षाको उपन्यास ‘अन्ततः यन्त्रणा’ लोकार्पण
काठमाडौँ : चर्चित साहित्यकार सुमन वर्षाको उपन्यास अन्ततः यन्त्रणा लोकार्पण गरिएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको एक कार्यक्रमका बिच उक्त उपन्यासको लोकार्पण गरिएको हो । शिखा बुक्सले…
सेन्ट लरेन्स कलेज चाबहिलका शिक्षकले कक्षा ११ की छात्रालाई यौन दुव्यवहार
काठमाडौं, १० जेठ । काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । कलेजका एक शिक्षकले कक्षा ११ की छात्रालाई यौन दुव्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।…
काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाह बन्ने पक्का
काठमाडौं : काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को मत १५ हजार नाघेको छ । ताजा परिणाम अनुसार शाहले १५ हजार ७८० मत पाएका हुन् ।नेकपा एमालेका उम्मेदवार…
ओलीले मतदान गरेको वडामा नेपाली कांग्रेसको प्यानलनै विजयी
काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी ओलीले मतदान गरेको वडामा सूर्यविनायक नगरपालिका २ बालकोटमा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ । ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविस्थित ‘क’…
मोलुङ ४ को अध्यक्षमा काँग्रेस नेता राईले गरे उम्मेदवारी मनोनयन दर्ता
ओखलढुङ्गा : आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि नेपाली काँग्रेस मोलुङ गाउँपालिका वडा नम्बर ४ बाट वडा अध्यक्षमा भोला राईले आज उम्मेदवारी मनोनयन गरेका छन् । नेपाली काँग्रेसका…
साहित्यकार धमलाको ‘द सेल्फिस सिटी’पुस्तक विमोचन
काठमाडौं : चर्चित युवा कवि एवम् प्राध्यापक भोज कुमार धमलाद्वारा रचित अंग्रेजी कविताको पुस्तक ‘द सेल्फिस सिटी’ विमोचन गरिएको छ। काठमाडौंको कमलादी स्थित प्रज्ञा भवनको पारिजात हलमा एक कार्यक्रमको आयोजना…
बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प
बझाङ : आज बिहान ६ बजेर ३ मिनेटमा बझाङमा भूकम्प गएको छ । जिल्लाको सैनापसेलालाई केन्द्रविन्दु बनाएर ४ १ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले…
नेकपा माओवादी केन्द्र द्वारा शंखरापुर नगरपालिकाको लागि मेयर,उप-मेयर सहित सबै वडामा अध्यक्षका उम्मेदवार सार्वजनिक
साँखु नेकपा माओवादी केन्द्रले शंखरापुर नगरपालिकाको लागि मेयर उपमेयर सहित ९ वटै वडामा वडा अध्यक्षका उम्मेदवारहरु सार्वजनिक गरेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि शंखरापुर नगरपालिकामा…
मेयरको चर्चामा हरिकृष्ण श्रेष्ठ
काठमाडौं : देशको परिवर्तनकारी राजनैतिक इतिहास हेर्दा सम्पूर्ण परिवर्तनको सफलतामा राजनीतिक दलको भूमिका महत्वपूर्ण रहेको छ । जनतालाई दुखमा सरकारलाई झकझक्याउने अग्रपंक्तिमा राजनीतिक दल र त्यस दलका नेता नै हुन्छन्…